By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
ताप्लेजुङ । यहाँकाे फुङलिङ नगरपालिका १० सेवारो चोकस्थित सडकमा बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु भएको छ । मे १ च ३०११ नम्बरको बोलेरो गाडीमा आगलागी हुँदा सोमबार घटनास्थलमै ४ जनाको जलेर मृत्यु भएको हाे