समाचार

शिक्षामन्त्रीको राजीनामाबारे महेश बस्नेतले भने - स्वयं मन्त्री कै कमजोरीको संकेत हो

News Image

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले शिक्षा मन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन नटुङ्गिएपछि राजीनामा दिएको बताएका छन् । शिक्षामन्त्री भट्टराईले पदबाट राजीनामा दिएपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुरा बताएका हुन् ।  शिक्षक महासंघसँग

TOP