पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
पोखरा । पानी शुद्धीकरण परियोजना लागू भएसँगै पोखरामा खानेपानी अभाव सुरु भएको छ ।
विगतको तुलनामा पानी आपूर्ति कम भएपछि अभाव हुन थालेको हो । अहिले दैनिक जसो उपभोक्ताहरू पानीको सहज आपूर्तिको माग गर्न खानेपानी संस्थान