काठमाडौँ । धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद्को सार्वजनिक लेखा समितिमा पनि उजुरी परेको छ । आलेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८१ चैत