समाचार

गुल्मी आँपचौर सेवा समिति जापानको आठौँ अधिवेशन सम्पन्न

News Image

काठमाडौँ । गुल्मी आँपचौर सेवा समिति जापानको आठौँ अधिवेशन सोमबार सम्पन्न भएको छ । कृष्ण पोखरेल(बाबु) को सभापतित्व एवं महेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।  अधिवेशनले विष्णु खरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको

TOP