समाचार

त्रिविमा रेक्टर र रजिस्ट्रारलाई प्रवेश निषेध किन ?

News Image

५ साउन, काठमाडौं । माओवादी निकट अखिल क्रान्तिकारीले विश्वविद्यालय प्रवेशमा निषेध गरेपछि शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजाल कार्यकक्षमा जान पाएका छैनन् । ‘प्रवेश निषेध भएकाले उहाँहरू कार्यालयमा आउनु भएको छैन, बाहिरबाटै काम गरिरहनु भएको छ,’ त्रिविका एक कर्मचारीले भने । गत १४ जेठमा नेविसंघ निकट विद्यार्थीहरूले ताला लगाएपछि शिक्षाध्यक्ष […]

TOP