By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी नासाको पर्सिभरेन्स रोभर मंगल ग्रहमा नयाँ खोजहरू गर्न व्यस्त छ । जेजेरो क्रेटरको पश्चिमी किनारमा रोभरले मंगल ग्रहको ३ अर्ब ९० करोड वर्ष पुरानो रहस्यहरू उजागर गर्ने चट्टानहरूमाथि जाँच गरिरहेको