समाचार

गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट

News Image

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएलमा) शीर्ष स्थानको गुजरात टाइटन्सले  सहज जित हासिल गरेको छ ।  सोमबार राती भएको ३९ औं खेलमा गुजरातले कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराएको हो । जितसँगै गुजरातले आठ खेलबाट १२

TOP