समाचार

प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता

News Image

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा तेस्रो स्थानको नटिङघमले जित निकालेको छ । सोमबार राती भएको खेलमा नटिङघमले टोटनह्याम हट्स्परलाई २-१ गोल अन्तरले हरायो ।  नटिङघमका लागि पहिलो आधा अर्थात् हाफअघि इलिओट् एण्डरसन र क्रिस उडले

TOP