समाचार

किंग्स टी-टेन इन्डोर क्रिकेट प्रतियोगिता साउन ९ देखि

News Image

६ साउन, काठमाडौं । किंग्स क्रिकेट क्लबको आयोजनामा यही साउन ९ देखि १७ गते सम्म काठमाडौंको बुढानिलकण्ठमा किंग्स टी-टेन इन्डोर प्रतियोगिता आयोजना हुने भएको छ । बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको दोश्रो संस्करणको घोषणा गरिएको हो । रोयल स्पोर्ट्स पार्कमा खेलिने खुला प्रतियोगितामा इन्डोर क्रिकेटकै सर्वाधिक ३२ टिमको सहभागिता रहनेछ । हालसम्म आयोजित इन्डोर […]

TOP