By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरस्थित घटियाघाट सडक छेउमा जलेको अवस्थामा एक शव फेला परेको छ। मंगलबार बिहान करिब ६:४५ बजे तिर तोरीको भुसमा लागेको आगोमा जलेको अवस्थामा मोटरसाइकलसहित शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख,