काठमाडौँ । शिक्षकहरूको निरन्तर आन्दोलनबिच शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे विभिन्न कोणबाट बहस भइरहेका छन् । यसैबिच पूर्व शिक्षामन्त्रीसमेत रहेका रास्वपा सांसद शिशिर खनालले यतिबेला शिक्षामन्त्रीलाई ‘बलिको बोको’ बनाइएको टिप्पणी गरेका छन् । खनालका अनुसार आन्दोलनरत शिक्षकहरूको