समाचार

शिक्षकहरूको प्रदर्शन आज पनि जारी

News Image

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।  मङ्गलवार पनि काठमाडौँको माइतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन जारी राखेका हुन् ।  उनीहरूले विद्यालय शिक्षा विधेयक जारी गर्न माग

TOP