बोस्टन । हार्वर्ड विश्वविद्यालयले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन विरुद्ध मुद्दा दायर गरेको छ । विश्वविद्यालयले पाउँदै आएको २ अर्ब २० करोड डलरभन्दा बढीको अनुदान प्रशासनले रोकेको थियो । यसैको विरुद्धमा विश्वविद्यालय म्यासाचुसेट्सको संघीय अदालतमा