समाचार

६९ सय बढ्यो सुन, तोलाको २ लाख नजिक

News Image

आज मंगलबार छापावाल सुन तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको हो । योसँगै सुनको भाउ तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

TOP