समाचार

संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री आज नेपाल आउँदै

News Image

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यान आज नेपाल आउँदै छन्।  उनको यो भ्रमण परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नेपाल बाहिर रहँदा हुन लागेको हो। शेख अब्दुल्लाहको

TOP