समाचार

वीरगञ्ज भन्सारबाट एकवर्षमा ४२ करोडको भन्सार छलीका सामान बरामद   

News Image

एक वर्षको अवधिमा ४१ करोड ९२ लाख ३१ हजार ७०७ रुपैयाँको अवैध तथा शंकास्पद मालसामान बरामद भएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति राधेश्याम धिमालले जानकारी दिए ।

TOP