By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको घिरौँलामा विषादी फेला परेको छ । धादिङबाट बिक्रीका लागि ल्याइएको घिरौँलामा ५३.९३५ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । मंगलबार