काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले अमेरिकाले जबर्जस्त अपहरण गरेर डिपोर्ट गरेका भेनेजुएलीहरूलाई रिहा गर्न एल साल्भाडोरका समकक्षी नायिब बुकेलेसँग माग गरेका छन् । यस अघि बुकेलेले आफ्नो देशमा बन्दीका रूपमा रहँदै आएका अमेरिकी डिपोर्टीहरूलाई सुम्पिन्छु