काठमाडौं । त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा आज हुने स्ववियु निर्वाचन स्थगित भएको छ। शुक्रबार राजावादीहरूको प्रदर्शनपछि जारी कर्फ्युका कारण निर्वाचन गर्न सकिने अवस्था नरहेको भन्दै स्थगित गरिएको हो। यथाशीघ्र बैठक सर्वदलीय बैठक