समाचार

९ महिनामा ३१ अर्बको तरकारी आयात

News Image

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको ९ महिनामा ३१ अर्ब बराबरको तरकारी आयात भएको छ । साउनदेखि चैतसम्मको अवधिमा ३१ अर्ब ५२ करोड ९ लाख ४ हजार रुपैयाँको तरकारी आयात भएको भन्सार विभागले जनाएको छ

TOP