समाचार

धरापमा छ टाइगर श्राफको ज्यान ?

News Image

काठमाडौँ । बलिउड अभिनेता टाइगर श्राफलाई ज्यान मार्ने धम्की आएको हल्ला चलेको थियो । खार प्रहरीले एक व्यक्ति विरुद्ध मुद्दा दर्ता गरेको छ ।  उनले टाइगर श्राफलाई मार्न २ लाख रुपैयाँ दिइएको गलत खबर फैलाएका थिए

TOP