By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
'अहिले पनि कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व गरिरहनुभएको छ । तर देशको अवस्था राम्रो छैन । जनतामा निराशा छ । परिणाम आउने गरी काम भइरहेको छैन,' उनले भने ।