समाचार

बुधबार राति अमेरिका जाँदै प्रधानन्यायाधीश, ५२ संवैधानिक नियुक्तिको फैसला आउला ?

News Image

काठमाडौँ । संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटमाथि सरकारी वकिलहरूको तर्फबाट बहस सकिएको छ ।  मङ्गलवार सरकारका तर्फबाट नायव महान्यायाधिवक्ताहरू टेकबहादुर घिमिरे र लोकराज पराजुलीसहित चार जना सरकारी वकिलले बहस गरेका छन् ।  सोमबार महान्यायाधिवक्ता

TOP