९ वैशाख, काठमाडौं । कक्षा १२ को परीक्षा ११ वैशाखमै गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकी शिक्षकहरूलाई विद्यालय फर्कन फाइनल अपिल गर्ने जनाएको छ । मंगलबार बसेको बोर्डको बैठकले शिक्षक सहभागी नभए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षकहरू रुष्ट भएका छन् । परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको बोर्डले बेलुकासम्म अर्को अपिल आउने […]