समाचार

सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

News Image

सिरहा । सिरहामा प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्लाको भारत सीमावर्ती क्षेत्रबाट दुई जना भारतीय नागरिक कटुवा पेस्तोलसहित पक्राउ परेको सिरहा प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला ग्रामपंचायत

TOP