काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले यसवर्षको वर्षायाममा मेलम्ची खानेपानी बन्द नहुने बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री यादवले यसवर्ष असारमा पनि मेलम्ची खानेपानी बन्द नहुने बताएका