समाचार

कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा ६ जनालाई  योद्धा सम्मान प्रदान

News Image

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा ६ ज्येष्ठ नेताहरूलाई कम्युनिस्ट योद्धा सम्मान प्रदान गरेका छन् ।  स्थापना दिवसका अवसरमा आज पार्टीद्वारा राजधानीमा

TOP