By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, संगठित अपराध, राजद्रोह र आपराधिक उपद्रवको कसुरमा अनुसन्धान भइरहेका प्रसाईंविरुद्ध अब सीआईबीले पनि अनुसन्धान अघि बढाउने भएको छ ।