समाचार

घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर

News Image

पोखरा । अख्तियारमा रहेको मुद्दा मिलाइदिने भन्दै आफ्नै कार्यालयका कर्मचारीसँग घुस मागेका पोखरा महानगरका अधिकृत कपिल गिरी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मङ्गलबार विशेष अदालतमा मुद्दा दायर

TOP