समाचार

५८ करोडको आयात हुँदा १८ हजारको निर्यात ! कहाँ गयो सुपारी ?

News Image

काठमाडौँ । सरकारले फागुन १ गते राजपत्रमा सूचना प्रकाशित गर्दै कोटा हटाएपछि सुपारी आयात ह्वात्तै बढेको छ ।  लामो समयदेखि सुपारी कोटामा आयात हुँदै आएको थियो ।  २०८१/८२ को (चैत मसान्तसम्म) नौ महिनामा ५८ करोड ८३ लाख

TOP