समाचार

४७ जना सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)

News Image

काठमाडौँ । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना सहसचिवको सरुवा गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरुको सरुवा/कामकाज/काज खटाइएको हो ।     

TOP