By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले ‘एफएनजे यूके पत्रकारिता पुरस्कार’ छनोट समिति गठन गरेको छ । समितिको संयोजकमा बीबीसी नेपाली सेवा र कान्तिपुर टिभीमा लामो समय कार्यरत वरिष्ठ पत्रकार सुमन खरेललाई चयन गरिएको हो