समाचार

नेपाल पुनर्बीमा र हिमालयन रिले उचाल्दा समूह सूचकले बनायो रेकर्ड

News Image

७ साउन, काठमाडौं । दुई पुनर्बीमा कम्पनीको सेयर मूल्यमा आएको उच्च वृद्धिले अन्य समूहले रेकर्ड बनाएको छ । बजारका १२ समूहमध्ये अन्य समूह हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार यो समूहको सूचक १.४४ प्रतिशत बढेर २७२७ अंकमा पुगेको छ । अन्य समूहमा जम्मा ९ वटा कम्पनी सूचीकृत छन् । तीमध्ये नेपाल पुनर्बीमा र हिमालयन […]

TOP