समाचार

ला लिगामा बार्सिलोनाले अंक दुरी बढायो, रियाल मड्रिड दबाबमा

News Image

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले घरेलु मैदानमा मलोर्कालाई १-० ले हराएको हो । ३३ औं खेलमा बार्सिलोनालाई विजयी गराउन दानी ओल्मोले निर्णायक गोल गरे । ओल्मोले पहिलो आधा अर्थात्

TOP