सुर्खेत । कर्णाली प्रदेशका पूर्वअर्थमन्त्री विन्दमान विष्टले नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णालीमा आएर फन्टुस कुरा गरेको बताएका छन् । पोखरेलले केही दिनअघि सुर्खेतमा आयोजित एक कार्यक्रमका ‘एमालेको सरकार आएदेखि कर्णालीमा सचिवहरू आउने लहर चलेको’ भनेका