समाचार

पहलगाममा आतंकवादी आक्रमण :  साउदीको भ्रमण छोट्याएर भारत फर्किए मोदी

News Image

कश्मीर । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि प्रधानमन्त्री मोदी आफ्नो साउदी अरेबियाको भ्रमण छोट्याएर भारत फर्किएका छन्। प्रधानमन्त्री मोदी मंगलबार साउदी अरबको दुई दिने भ्रमणका लागि प्रस्थान गरेका थिए। उनले पहलगाम आक्रमणलाई 'आतंकवादी आक्रमण' को

TOP