समाचार

लाखौँ भूमिहीनप्रति सरकार गम्भीर छैन

News Image

नेपालमा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या दशकौँदेखि समाधान हुन सकेको छैन । भूमि समस्या समाधान आयोग बन्ने र विघटन हुने चक्रले यो समस्या झन् जटिल बन्दै गएको छ । लाखौँ नेपाली नागरिकहरू पुस्तौँदेखि आफ्नो

TOP