समाचार

प्रमुख दलका सचेतकलाई सभामुखले बोलाए छलफलमा

News Image

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।  आसन्न बजेट अधिवेशन तयारी, संसद् बैठकको कार्यतालिका लगायतका विषयमा छलफल गर्न प्रमुख सचेतकहरूलाई छलफलका लागि बुधबार ११ बजे सिंहदरबारमा बोलाएको

TOP