By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
विराटनगर । भूमि समस्या समाधान आयोगले गत चैत २५ गते मोरङको कानेपोखरी–७ मा जग्गा नापजाँचका लागि पोइन्ट राख्ने काम सुरु गर्यो । त्यो काम अहिले चलिरहेको छ । सुकुमबासीलाई जग्गा उपलब्ध गराउने, अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने