By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आफ्नो पछिल्लो खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई उसैको घरेलु मैदानमा आठ विकेटले हरायो । यो जितसँगै दिल्लीले प्ले–अफ चरण प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । टस हारी