५ साउन, काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशसँगको नि्र्णायक खेलमा नेपाल पहिलो हाफमा एक गोलले पछाडि छ । बंगलादेशले नेपालविरुद्ध १-० को अग्रता बनाएको छ । खेलको आठौं मिनेटमा सागोरिकाले नेपाली गोलकिपर सुजाता तामाङ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै ओपन पोस्टमा गोल गरेकी थिइन् । नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । बंगलादेशले […]