काठमाडौं । गायिका अञ्जु पन्तलाई ‘दशक गायिका’को रुपमा सम्मान गरिएको छ । केही दिनअघि काठमाडौंमा भएको क्यापिटल अवार्डमा उनलाई नेपाली संगीत क्षेत्रमा तीन दशकदेखि निरन्तर पुर्याएको योगदानको कदर गर्दै ‘नेसनल क्यापिटल अनर अवार्ड २०८१’ प्रदान गरिएको हो । उनलाई उपसभामुख इन्दिरा रानाले अवार्ड प्रदान गरिन् । नेपाली सुगम संगीत र पाश्र्वगायनमा विशिष्ट पहिचान बनाएकी अञ्जुले आठ […]