By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उत्पादनमा केन्द्रित गरेर बजेट कार्यक्रम तयार गर्नुपर्ने बताएका छन् । सरकारको बजेटलाई आय आर्जनमा जोड्न र रोजगारी तथा उत्पादन योग्य क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए । हेटौँडा–६ स्थित गौरीटार