By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
गृहमन्त्री लेखकले भने, 'जहाँसम्म शिक्षामन्त्रीको राजीनामाको सवाल छ । उहाँले राजीनामा दिनुभएको छ । प्रधानमन्त्रीसँग उहाँको कुरा भएको छ । उहाँसँग के कुरा भएको छ, के कारणले कसरी दिनुभएको छ उहाँले भन्नु भएको होला ।'