धनुषाा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल हिन्दु धर्मावलम्बीहरूको तपोभूमि भएपनि सरकारले प्रचार गर्न नसकेको बताएका छन् । मंगलबार जनकपुरमा आयोजित नेपालको समृद्धिमा भारतको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले नेपालको परिचय दिलाउनका लागि