समाचार

एक साताभित्र जुत्ता, चप्पल र औषधिमा अनिवार्य एमआरपी नराखे कारबाही

News Image

उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ नेपाललाई एक साताभित्र एमआरपी सहित लेबल लगाउन निर्देशन दिएको हो ।

TOP