७ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टिम चितवन राइनोजले एनपीएलको दोस्रो सिजनका लागि आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । गत सिजनको लोगोमा ‘चितवन’ शब्दलाई मुख्य रूपमा प्रस्तुत गरिएको थियो भने, यसपटक ‘राइनोज’ अर्थात् गैंडालाई अगाडि राखिएको छ। त्यस्तै लोगोमा देखाइएको ब्याटको चिह्न यसपटक भने देखिएको छैन । टिमले यसलाई आफ्नो मर्म र […]