समाचार

आतंकवादीबाट मारिएका सुदीप : स्थानीय भन्छन्, ‘एउटा समाजसेवी युवा गुमायौँ’

News Image

बुटवल । बुटवल उपमहानगरपालिका–११ होराइजन टोलका २७ वर्षीय सुदीप न्यौपाने आमा, दिदी र भिनाजुसँग भारतको पारिवारिक भ्रमणमा हिँडेका थिए । उनले छिमेकी साथी अभिषेक पोखरेललाई दिल्लीलगायतका ठाउँमा भ्रमणका लागि जान लागेको बताएका थिए ।  तर मंगलबार

TOP