By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
तेल अभिभ । यमनका हुथी विद्रोहीहरूले बुधबार इजरायलमाथि मिसाइल प्रहार गरेका छन् । अमेरिकाले हुथी विद्रोहीहरूलाई निरन्तर निशाना बनाइरहेको समयमा यो आक्रमण भएको हो । हुथी आतंककारीहरूको आक्रमणका कारण हाइफा, क्रायोट र इजरायलका अन्य क्षेत्रहरूमा साइरन